
उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अन...}
पुरा पढ्नुहोस्विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् । विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ । अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit