Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेप्सेमा सामान्य अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।    आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...}

पुरा पढ्नुहोस्

कांग्रेसको मधेशी कोटाबाट चौधरीसहित ५ जना केन्द्रीय सदस्यमा निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको मधेसी आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । मंगलबार मतगणना सकिएको हो ।   कांग्रेस निर्वाचन समितिका अनुसार सबैभन्दा धेरै अजय चौरासिया २ हजार ५२२ मत पाएका छन् । विनोद चौधरीले २ हजार २०६, चन्द्रमोहन यादवले २ हजार १३८, महेन्द्रकु...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

गठबन्धनलाई बचाउन जोड दिएका छौँ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन् ।     बिहीबार सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट...}

पुरा पढ्नुहोस्

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी केन्द्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।      पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

नेपाली ‘सोभिनियर’ को नाममा कतारमा चरेस तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध चरेससहित सो लुकाउन प्रयोग गरिने सामान तथा औजार बनाउने कारखानामा छापा मारेको छ । त्यसक्रममा ३ किलो ५७९ ग्राम लागूऔषध चरेसहित प्याकिङका लागि प्रयोग हुने विभिन्न औजार ब्युरोले बरामद गरेको हो ।     ब्यूरोले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जान...}

पुरा पढ्नुहोस्

बोटलर्स नेपालविरुद्ध करिब साढे ७ अर्बको कर छलीको मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । विभागले आज उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।    बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको विभागका...}

पुरा पढ्नुहोस्

प्रजातन्त्र दिवसमा ६ सय कैदीको सजाय मिनाहा गर्न प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा ६ सय कैदीबन्दीको सजाय मिनाहा गर्न प्रस्ताव गरेको छ । ७ फागुनमा विभिन्न कारागारमा रहेका उक्त संख्याका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्न मन्त्रालयले प्रस्ताव तयार पारेको हो ।    मन्त्रालयको उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुनेछ । मन्त्रिपर...}

पुरा पढ्नुहोस्

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}

पुरा पढ्नुहोस्