
अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो । राणा २०४० दे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका...}
पुरा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा यसरी अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध भएको जनाएको छ ।...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ । नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाश...}
पुरा पढ्नुहोस्राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् । उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...}
पुरा पढ्नुहोस्सत्ता साझेदार दलहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । बैठकमा मन्त्रिपरिषद विस्तार, बजेट तथा अन्य सरकारका कामकारबाही बारे छलफल भएको छ । नेताहरुबीच मन्त्रीमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको थियो । सम्भवतः बुधबारसम्म मन्त्रिपरिषद विस्तार हुनसक्ने बैठकमा सहभागी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम वाहिनीका प्रमुख थिए, डीआईजी प्रविण श्रेष्ठ । उनको कार्यकाल यही ९ असारमा सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा १ दिनअघि सम्म पनि आफ्नो सहयोगीमार्फत उनी पदावधि लम्ब्याउने लबिङमा थिए । सशस्त्र प्रहरीको नियमावलीअनुसार पदावधि सकिए १ वर्षसम्म कार्यकाल थप्न मिल्...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit