
राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् । सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}
पुरा पढ्नुहोस्हिमाली क्षेत्रमा भारतीय फौजको चहलपहल बढेपछि उक्त क्षेत्रको सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षा परिषद्को भर्चुअल बैठक आइतबारबाट सुरु भएको छ । दुई दिने वेबिनारको आइतबार प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका थिए । 'नेपालको हिमाली पर्यावरण...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}
पुरा पढ्नुहोस्मोरङबाट चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत प्राप्त नगरेका दुई भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ फिलिम हल लाइनमा श्री राम पाइल्स क...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसँघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको नेपाली सेनाको कालिध्वज गण र त्यो नर्फीको नेतत्व गरेको क्यापप्टेन बिज्ञान बिष्ट र उनको टिमलाई प्रशंसा पत्र दिएका छन् । १० मंसिर २०७७ मा अस्...}
पुरा पढ्नुहोस्भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो । सरकारी अध...}
पुरा पढ्नुहोस्ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। यतिबेला महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरी परिचालन भएका छन् । कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको ह...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठीक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit