
सिभिल सहकारीका बचतकर्ताले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित समूहलाई कडा कारबाही गर्न माग गरेका छन् । काठमाडौंको माइतीघरमा आज प्रदर्शन गर्दै बचतकर्ताहरुले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कडा कारवाही गर्नुपर्ने मा...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}
पुरा पढ्नुहोस्संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगीरथ प्रयास गरिरहेको छ । सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण (प्रिन्ट) हुन सकेको छैन । ती काज...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले शव संकलनदेखि अन्य मुचुल्का लगायतको काम गरिरहेको छ । विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको छ । फे...}
पुरा पढ्नुहोस्भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो । भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाबा६ सादा पाेशाकमा खटिएकाे विशेष टाेलीले यातायात कार्यालय एकान्तकुनाबाट सेवाग्राहीसँग रकम लिइसकेकाे अवस्थामा नियन्त्रणमा लिएकाे छ । लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा अ...}
पुरा पढ्नुहोस्एक– मंगलबार काठमाडौंको नेपल मेडिकल कलेजमा भर्ना भएका २२ संक्रमित अन्तै लगिए । जोरपाटीस्थित कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आआफ्नै व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै सूचना जारी गरेको थियो । संक्रमितको संख्या हरेक दिन बढे प...}
पुरा पढ्नुहोस्मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}
पुरा पढ्नुहोस्काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीको मृत्यु भएको छ । कलेजको होस्टलमा बस्ने उनको सोमबार नुहाउने क्रममा बाथरुपममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका–९ घर भएका १८ वर्षीय १८ सुशील सहनी छन् । होस्टलक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit