
नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरे। बैठकले महासचिव पोखरेलले पेश गरे...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संविधानको धारा ८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भ्रष्टाचार भयो भन्ने आशंकालाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्ले खर्च तथा आम्दानीको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओली...}
पुरा पढ्नुहोस्संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् । आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाइएको छ । &nb...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गरेका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञासाको जवाफ दिएपछि विधान सर्वसम्मतिले पारित भएको हो । विधानलाई आगामी केन्द्रीय समितिले...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit