Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनः अब पुरानो तर पुरानाहरुको पार्टी रहेन कांग्रेस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला)  ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  ...}

पुरा पढ्नुहोस्

४३ वर्षका पुरुषसँग १५ वर्षीया बालिकाको विवाह गराउन खोज्दा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।    रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।      सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}

पुरा पढ्नुहोस्

सिंहदरबारमा कालो बेलुन उडाएर सरकारविरुद्ध युवा संघको विरोध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रदर्शन गरेको छ ।   कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकार...}

पुरा पढ्नुहोस्

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।    लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक...}

पुरा पढ्नुहोस्

तेल लिन भारत जाँदै गरेको ट्यांकरमा जब भेटियो २ किन्टल गाँजा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।   रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९  सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।   सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् ।    नवनिर्वाचित सदस्यमा जयन्त...}

पुरा पढ्नुहोस्

नर्वेमा तीर आक्रमणमा पाँचजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ ।  स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ ।      सन्दिग्ध आक्रमणकारी...}

पुरा पढ्नुहोस्

देशभरका ५२ जिल्ला काेभिडबाट अति प्रभावित, ५२ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

देशमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । ७  वैशाख देखि सुरूवात भएको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्