
गैंडा मारेर खाग तस्करी गर्ने गिरोहका थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । काठमाडौं धापासीबाट राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, सीतापाइलाबाट आशिष लामा भन्ने आइत तामाङ र ज्वाला भन्ने ज्ञानबहादुर रुम्बालाई सीआईबीले पक्राउ गरेको हो । उनीहरु गैं...}
पुरा पढ्नुहोस्कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । प्रहरीको तथ्यांक हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । विगत तीन वर्षयता यहाँ लागूऔषध सेवन गर्नेको संख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प...}
पुरा पढ्नुहोस्प्रहरीले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नेपाली सेनाका लागि ३५ हजार थान छालाको बुट सप्लाई टेण्डरमा साझेदार रहेका अधिकार...}
पुरा पढ्नुहोस्नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउ...}
पुरा पढ्नुहोस्वीरगञ्ज भन्सारले धान लोड गरिएको भनी छोडेको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बलले १ करोड ३८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वीरगन्जको नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी छुटेको भनिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकलाई मंगलबार सशस्त्र प्रह...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो । हेर्नुहाेस सरुवा सूची: }
पुरा पढ्नुहोस्अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । काठमाडौंकों थापागाउँमा रहेको उनको अपार्टमेन्टमा कुँवर मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । उनले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या हत्या गरेको देखिएको छ । यसबारेमा प्रहरी...}
पुरा पढ्नुहोस्विवाहमा जन्तीसँगै ल्याइएको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी एक युवकको मृत्यु भएको छ । नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ नियन्त्रणमा लिएको हो । सोमबार नेपा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit