Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

२ हजार रुपैयाँ तिरेर रिहा भए गणेश लामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् ।    जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो ।    लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}

पुरा पढ्नुहोस्

संरक्षित वन्यजन्तुको छालासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}

पुरा पढ्नुहोस्

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।           निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}

पुरा पढ्नुहोस्

२२ किलो सुन तस्करीमा संलग्न बाबुछोरीलाई १८ करोडको राजस्व मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्न बाबुछोरीविरुद्ध भन्सार चोरी पैठारीको मुद्दा दायर गरेको छ ।   विभागले भारतीय घर भई पर्साको वीरगन्ज महानगरपालिका–५ रेशमकोठी बस्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा बुधबार मुद्दा...}

पुरा पढ्नुहोस्

प्रहरीको तथ्यांक : जसले भन्छ, वर्षेनि बढ्दै छ बलात्कार र आत्महत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकमा वर्षेनि बलात्कार र आत्महत्याको घटना बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बलात्कार, आत्महत्या, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका घटना मुुलुकमा बढिरहेको छ ।    आर्थिक वर्ष २०७७–७८ मा बलात्कारका २ हजार ५ सय ३४ वटा घटना भए...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दिए प्रभावकारी कार्य गर्न बाहिनीपतिहरुलाई निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्‍च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्य...}

पुरा पढ्नुहोस्

सुन चोरीको घटनामा मुछिएका इन्स्पेक्टर रम्तेलमाथि छानबिन सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले सुन चोरीको घटनामा मुछिएपछि महाशाखामा कार्यरत प्रहरी निरीक्षक सानाकान्छा रम्तेलमाथि आन्तरिक छानबिन थालेको छ ।    ललितपुरको गोदावरीस्थित सुन पसलमा चोरी भएको घटनामा आर्थिक लाभ लिन खोजेको भन्दै उनीमाथि आन्तरिक छानबिन सुरु भएको हो ।    पसल चोरी गर्...}

पुरा पढ्नुहोस्

प्रहरीलाई ठगेको आरोपमा प्रहरीकै ठेकेदार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ।   केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो ।  प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}

पुरा पढ्नुहोस्