Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

कैदी फरार प्रकरण : एक सातामा पनि भेटिएनन् परियार, जेलर छुटे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङको घोराही कारागारबाट कैदी नाइके यमराज परियार फरार भएको एक साता बिते पनि हालसम्म फेला पर्न सकेका छैनन् । पूर्वयोजनाअनुसार प्रहरीको नै मिलेमतोमा परियार यही ८ पुसमा फरार भएका थिए ।    परियार फेला नपरे पनि मिलेमतो रहेको आशंका गरिएका कारागारका जेलर युवराज परियार भने हाजिर जमानीमा रिहा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजी नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ।    गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ।   डिआइजी अर्याल...}

पुरा पढ्नुहोस्

नौ महिनामा मरे ३० गैंडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैंडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।   निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैंडा मृतावस्थामा फेला परेको थियो ।...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ओहोदा नयाँ, तलब पुरानै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् ।    सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरका...}

पुरा पढ्नुहोस्

आईजीपीका दाबेदार सशस्त्रका श्रेष्ठ डीआईजीमै अवकाश पाउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेशको बाहिनी प्रमुख रहेका डीआईजी प्रवीण श्रेष्ठले अवकास पाउने भएका छन् । उनको चार वर्ष कार्यकाल असार ९ गते सकिने भएपछि अवकासमा जान लागेका हुन् ।   पदावधि थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरे पनि स्वीकृत नभएपछि उनले अवकास पाउने भएका हुन् ।&n...}

पुरा पढ्नुहोस्

सडक दुर्घटनाको ‘हटस्पट’ कर्णाली प्रदेशमा ट्राफिक प्रहरीको ‘लभ थर्टी’ अभियान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन्  । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् ।    बढ्दो दुर...}

पुरा पढ्नुहोस्

भारतीय एसएसबीसँग वार्ता गर्न सशस्त्र प्रमुख खनालको टोली दिल्लीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सशस्त्र बल (एसएसबी) बीचको ३ दिने बैठक भारतमा सुरु भएको छ । म‌गलबारदेखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ ।    नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल नेतृत्वको टोली आइतबार नै भारततर्फ प्रस्थान गरिसकेको छ । टोलीमा सशस्त्र प्रह...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११७० सहायक निरीक्षकको एकैपटक सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो ।      को कहाँ पुगे, हेरौं सूचीः   }

पुरा पढ्नुहोस्

६ लाखसहित आर्य तारा होटलबाट जुवातास खेलिरहेका ११ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको केशरमहल स्थित होटल आर्य ताराबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    होटलको पाँचौ तल्लामा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा दरवारमार्ग वृतबाट खटिएको टोलीले नगद ६ लाख २६ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुका साथबाट ७ बुक ताससमे...}

पुरा पढ्नुहोस्

भक्तपुरमा मृगौलाको उपचाररत महिलाको सुन र नगद ठगेर फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ठगहरुको समूहले मृगौलाको उपचार गराइरहेकी महिलालाई समेत बक्सेनन् । उनीहरुले सुन देखाएर ती महिलालाई ठगेका हुन् ।     भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका– १ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर...}

पुरा पढ्नुहोस्