Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न ब्रिटिश गोर्खाहरुको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् ।  देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}

पुरा पढ्नुहोस्

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी एलडीपीका अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् ।   संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...}

पुरा पढ्नुहोस्

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन् ।   २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा बुधवार साउदी युवराज कतार आइपुगेका छन् । पर्शियन खाडी...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा नेपाली दूतावासले मनायो ‘सगरमाथा दिवस’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ ।   कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए ।    राजदूत अधिकारीले अब्दुलको आरोहणले...}

पुरा पढ्नुहोस्

पाकिस्तान नेपाललाई सधैं सहयोग गर्न तयार छ : राजदूत शाह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार भरतपुर आँखा अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा आयोजित कार्यक्रममा राजदूत हैदरले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए ।    ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्यय...}

पुरा पढ्नुहोस्

नेपालमा भारतीय राजदूत भएर आउँदै छन् चीन मामिला विज्ञ श्रीवास्तव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ ।    नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो ।    श्रीवा...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्रधासेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति डा. रामनाथ कोविन्दले उक्त उपाधि प्रदान गरेका हुन् ।    प्रधानसेनापति शर्मा मंगलबारदेखि चार दिने भ्रमणमा छन् । नेपाल र भारतब...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र युएईका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ ।     युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।       &n...}

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्