
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय कटारी उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । भण्डारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल पुरस्कृत गरे । विभागीय मूल्य–मान्यता, आद...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् । मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...}
पुरा पढ्नुहोस्सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ । नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो । सुर्खेतको भेरीगङ्गा नगरप...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेसँगै अनुशासन, आचरण र कानुन पालनामा जोड दिएका डीआईजी गणेशबहादुर ऐरले नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत र कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले भारतीय नागरिकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । &nb...}
पुरा पढ्नुहोस्ग्रीन कफी खाँदा मोटोपना घट्ने भन्दै ठगी गर्दै आएका रसियन नागरिकसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसियन नागरिक ३० वर्षीय इगोर कट्स र कास्कीको पोखरा–१९ घर भई हाल काठमाडौं–१९ नयाँबजार बस्ने ४२ वर्षीय आशीष आचार्य छन...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit