
बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आइतबा सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ । ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । गत वैशाख ३ गते त्रिभूवन...}
पुरा पढ्नुहोस्नेपालगंज उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ । एक करोड तीन लाख ९७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}
पुरा पढ्नुहोस्आगामी ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको नेपाली सेनाको एक गोप्य रिपोर्टले खुलासा गरेको छ । विदेशी गतिविधिमाथि निगरानी गर्न स्थापित चरक बाहिनीले तयार पारेको रिपोर्टमा यस्तो तथ्य खुलासा गरिएको हो । बाहिनीले...}
पुरा पढ्नुहोस्१५ वर्षीया किशोरीलाई चक्कु देखाएर जबर्जस्ती नेपालगञ्ज बसपार्कस्थित एक होटलमा लगी बलात्कार प्रयास गर्ने र निर्घात कुटपिट गरी डेढ महिनादेखि फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा भारतको श्रावस्तीस्थित जमुनाह बजारबाट पक्राउ गरिएको छ । १६ मा...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनको गहनासहित एकजना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले पाल्पाका राम्दिकोट–१ (हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कतारबाट ट्रान्जिट भएर कुव...}
पुरा पढ्नुहोस्देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शुक्रबारमात्रै १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनलाई आज बिहान काठमाडौंबाट पक्राउ गरिएको हो । गुप्ता प्रदेश ३–०१०२ च २२५९ नम्बरको गाडीमा कपिलवस्तुबाट काठम...}
पुरा पढ्नुहोस्कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit