
नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो । }
पुरा पढ्नुहोस्काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरि लुटपाट भएको छ । बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरिएको हो । उक्त लुटपाटको अभियोगमा क...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर...}
पुरा पढ्नुहोस्मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका-३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । &n...}
पुरा पढ्नुहोस्प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका उनीसहित पाँचजनालाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगदसहित २० बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार राती कोटेश्वर स...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीम...}
पुरा पढ्नुहोस्बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}
पुरा पढ्नुहोस्उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}
पुरा पढ्नुहोस्आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नव...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो करेन्सी कारोबार तथा भर्चुअल नेटवर्किङमा संलग्न हुनेहरुको सूचना दिन आग्रह गरेको छ । ब्युरोले आइतबार सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit