
सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}
पुरा पढ्नुहोस्नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा म...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी ३१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाको संयुक्त पत्रकार भेटघाटमा प्रतिवादीलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...}
पुरा पढ्नुहोस्नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले वीरगञ्ज आइसीपी गेट नजिक रोकिराखेको भारतीय नम्बर प्लेटको ग्याँस ट्याङ्करमा १२० किलो गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइसीपी गेट नजिक रोकिराखेको एनएल ०१ के ०७५४ नम्बरको एलपी ग्याँस बोक्ने भारतीय ट्याङ्करमा गाँजा भेटिएको हो । प्रहरी...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २९ कात्तिकमा ८ जना एसपीहरुको एसएसपीमा बढुवा गर्यो । त्यतिबेला सिनियर भएर पनि केही एसपी भने बढुवा हुनबाट वञ्चित भए । त्यसमध्येका एक हुन्, एसपी डिल्लीराज बिष्ट । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालको कमज...}
पुरा पढ्नुहोस्धनुषामा शुक्रबार राति दुई देवरसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । हंसपुर नगरपालिका–६ तिलही बस्ने बद्री मण्डलका छोरा २५ वर्षका शम्भु मण्डलको हत्या भएको हो । धनुषा प्रहरीका अनुसार भाइहरु २४ वर्षका सञ्जय भन्ने जय मण्डल, २३ वर्षका अनिल मण्डल र श्रीमती २३ वर्षकी सु...}
पुरा पढ्नुहोस्कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ । यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit