Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

रुपन्देहीबाट ८६ लाख बराबरको अवैध सामान बरामद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले  भारतबाट अवैध रुपमा ल्याउँदै गरेको तथा अवैध रुपमा गाेदाममा भण्डारण गरिएकाे ८६ लाख ८ हजार ६ सय रकम बराबरको जुत्ता, चप्पलहरुसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।     जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साढे १२ बजे भारतबाट अवै...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...}

पुरा पढ्नुहोस्

दिदीको नाममा प्रहरीको परिक्षा दिने बहिनी पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती मा...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ ।     प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ ।       नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}

पुरा पढ्नुहोस्

प्रहरीका ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।      प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमिल्सीनासहित अन्य आठको बढुवा गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

प्रहरीले घटनास्थल सुरक्षित राखे, जम्बोले पत्ता लगायो हत्यारा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी अनुसन्धान प्रविधियुक्त र साधनस्रोत सम्पन्न भएर मात्र हुँदैन, अनुसन्धानमा खटिने अधिकारीमा उपलब्ध साधनस्रोतको उच्चतम प्रयोगको चेतना पनि हुनुपर्छ ।    कपिलवस्तु प्रहरीले यतिबेला देखाएको एउटा सुझबुझपूर्ण निर्णयले हत्याको गुत्थी नौ घण्टा नबित्दै सुल्झिएको छ ।    जिल...}

पुरा पढ्नुहोस्

महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ ।   नगरपालिकाको एक लाख ३३ हजार जनसंख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्