
मुलुकमा नयाँ सरकार आउनेबित्तिकै प्रदेश प्रमुख फेर्ने चलन सुरु भएको छ । यस्तो चलनका कारण स्थिर हुनुपर्ने सेरेमोनियल प्रदेश प्रमुख पद पनि अस्थिर भएको छ । संघीय व्यवस्था अपनाएका विश्वका अन्य मुलुकको उदाहरण हेर्ने हो, प्रदेश गभर्नर (प्रमुख) लाई निश्चित कार्यकाल पूरा गर्न दिइन्छ । भारतमै पनि...}
पुरा पढ्नुहोस्सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्त...}
पुरा पढ्नुहोस्सरकारले प्रत्येक प्रदेशमा अर्ध जलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने भएको छ । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी दिएकी हुन् । उनले प्रदेश नं. १ मा दूधकोशी...}
पुरा पढ्नुहोस्निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रातारात प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । पोखरेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने देखेपछि बुधबार मध्यराति अधिवेशन अन्त्य गरिएको हो । ब...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}
पुरा पढ्नुहोस्नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिएका छन् । उनको अनुसार महाधिवेशनको उद्घाटन सत...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्ना १४ जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । माओवादीले कारबाहीको निर्णय निर्वाचन आयोगमा पनि बुझाउने भएको छ । माओवादीबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव केन्द्रीय समितिको बैठकले सर्वसम्...}
पुरा पढ्नुहोस्आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । शुक्रबार बिहान बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit