Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

बाँकेमा करिब एक किलो सुनसहित एक जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सीमामा कडाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बाँकेको नेपाल–भारत सीमाको दशगजामा कडाइ गरिएको छ ।   उक्त क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको हो । स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै...}

पुरा पढ्नुहोस्

कैलालीमा ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ ।      प्रहरीका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार...}

पुरा पढ्नुहोस्

देशैभर बढ्दै बलात्कार र यौनशोषणका उजुरी, यसरी काम गर्दै छ प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक भएसँगै देशैभर अहिले यस्ता घटना लिएर पीडित प्रहरीकोमा पुग्ने क्रम बढेको छ ।    साथै, अभियन्ताहरुले दोषीलाई कडा कारबाही गर्न र जबर्जस्ती करणीको अपराधमा उजुरी दिने सम्बन्धमा राखिएको हदम्य...}

पुरा पढ्नुहोस्

झापाबाट ५० ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बू छन् ।   उनीहरुलाई मेचीनगर नगरपालिका–६ मेचीडाँडा स्थित सशस्त्र प्रहरी बल बिओप...}

पुरा पढ्नुहोस्

जब बाँकेका खर्कबहादुरलाई अमेरिकी बनेर नेपालीले नै ठग्न खोजे..

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके खजुरा–३ का ५० वर्षीय खर्कबहादुर पुनले फेसबुकमा स्क्रोल गर्दै जाँदा केही दिनअघि अमेरिकी पानीजहाज कम्पनीमा कामदार माग गरिएको सूचना देखे । जागिरका लागि विशेष योग्यता आवश्यक नहुने र आकर्षक तलब पनि पाइने देखेपछि उनको मनमा अमेरिका जाने सपना पलाउन थाल्यो ।   मलेसिया, बहराइनजस्ता देशम...}

पुरा पढ्नुहोस्

सेनाद्वारा हतियार तथा अवैध जडीबुटी बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।    पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}

पुरा पढ्नुहोस्

प्लाटिनम डिस्कोमा कुटपिटमा संलग्न टोले गुण्डा पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने समूहका एकजना पक्राउ परेका छन् ।   उक्त समूहका एक सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   दरबारमार्गमा एक साताअघि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रत...}

पुरा पढ्नुहोस्

५ सय डलर लुकाउने असई खड्का भक्तपुर प्रहरीको थुनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आपराधिक गतिविधिमा प्रयोग भई बरामद भएको डलर लुकाएको आरोपमा भक्तपुर प्रहरीले एक असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असई दिलीप खड्का छन् ।    यही २ चैतमा भक्तपुरको चाँगुनारायणमा सस्तोमा डलर साटिदिने भन्दै एक गिरोहले आठ लाख लिएर ठगी गरेको थियो ।...}

पुरा पढ्नुहोस्

१० ग्राम* ब्राउनसुगरसहित झापाबाट पक्राउ परे श्रीमानश्रीमती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा मेचिनगर–१ ब...}

पुरा पढ्नुहोस्