Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

कर्म, कार्यकुशलता र प्रहरीमा आधुनिकीकरणको वर्ष : वाग्मतीका बसन्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत ३ असारमा मकवानपुरमा सुस्मिता थापा केसीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । मृतकका पतिले करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । कपिलवस्तु माइतीमा रहेकी उनी घर आएको केही दिनमा नै मृत भेटिएकी थिइन् ।    प्रहरीको सफल अनुसन्धानका कारण केही दिनमै उनक...}

पुरा पढ्नुहोस्

भारतीय नागरिकको हत्या गरेको आरोपमा मोरङबाट १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।      भारत राजस्थानका ५० वर्षीय राम किसन मिणाको हत्या गरेको अभियोगमा उदयपुर बेलश्रोतका २८ वर्षीय कमल थापा भन्ने कमल बिकलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।     बिकले मिणालाई लेनदेनको...}

पुरा पढ्नुहोस्

सडक दुर्घटनाको ‘हटस्पट’ कर्णाली प्रदेशमा ट्राफिक प्रहरीको ‘लभ थर्टी’ अभियान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्णाली प्रदेश भौगोलिक दृष्टिले विकट मानिन्छ । यहाँका अधिकांश जिल्लाहरुमा भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । सडकको दुरवस्थाकै कारण वर्षेनि दुर्घटनाका घटना बढिरहेका छन्  । यस्तै दुर्घटनामा वर्षेनी संयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् ।    बढ्दो दुर...}

पुरा पढ्नुहोस्

बौद्धबाट ८ महिलासहित २८ जुवाडे पक्राउ, साढे १४ लाख बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथ...}

पुरा पढ्नुहोस्

महिलालाई कोठीमा बेचेर साउदी भागेका अभियुक्त २८ वर्ष पछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।    मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।  अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

यौनधन्दा चलाउने गिरोह पक्राउ, १९ वर्षे युवतीले पार्थिन् प्रलोभनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}

पुरा पढ्नुहोस्

पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।    महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}

पुरा पढ्नुहोस्

डोल्पामा शिकारी बिरुद्ध सेनाको विशेष कारबाही, बरामद भए २५ नाल बन्दुक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले डोल्पाको माथिल्लो भेगमा हुने बन्यजन्तुको अवैध चोरी शिकारी रोक्न विशेष कारबाही संचालन गरिरहेको छ । यही कारवाहीकाक्रममा सेनाले एकसातामा २५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।    सेनाले गाउँघरमा रहेका भरुवा बन्दुकबाट निकुञ्ज क्षेत्रमा अवैध चोरी शिकारी हुने गरेको र संगठित तस्क...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्