Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बाइडेन–सी वार्ता : ताइवान विषयमा ‘आगोसँग नखेल्न’ चीनको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भर्चुअल भेटवार्ता भएको छ ।  भेटमासीले ताइवानको स्वतन्त्रतालाई प्रोत्साहन गर्नु ‘आगोसँग खेल्नु’ रहेको भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।    बाइडेनले गत जनवरीमा राष्ट्रपति पदको जिम्मेवारी सम्हालेयताको...}

पुरा पढ्नुहोस्

ढुंगाना बनिन् राष्ट्र बैंकको उच्च पदमा पुग्ने पहिलो महिला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।    सरकारको उक्त निर्णयसँगै ढुंग...}

पुरा पढ्नुहोस्

गाडी भाडा १५ प्रतिशतसम्म वृद्धि (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत र यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।   यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा बढाएको जनाएको छ । मालबाहकमा पनि पहाडी तथा तराई क्षेत्रको भूगोलअनुस...}

पुरा पढ्नुहोस्

बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् ।      तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाश...}

पुरा पढ्नुहोस्

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।      जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}

पुरा पढ्नुहोस्

मनाङेले लिए दोस्रो पटक खेलकुदमन्त्रीको शपथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।    प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }

पुरा पढ्नुहोस्

खल्ती र फोनपेबीच सहकार्य गर्ने सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ ।       सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यक...}

पुरा पढ्नुहोस्

सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउनेगरि काम गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।    नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ जेठ मा जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समिति...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकको ठेक्का : लेखाको जवाफ नआएपछि सेनाले गर्‍यो चिनियाँ कम्पनीसँग सम्झौता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सार्वजनिक लेखा समितिसँग गरेको आग्रहको कुनै जवाफ नआएपछि नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को पुल तथा सुरुङ निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग समयसीमामै ठेक्का सम्झौता गरेको छ ।   सेनाले शुक्रबार पहिलो प्याकेजका लागि चाइना इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र दोस...}

पुरा पढ्नुहोस्