
प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक सरह नै अतिरिक्त महानिरीक्षकहरुको तलबमान र सेवा तथा सुविधा हुन्छ । अधिकारको प्रयोग र क्षेत्राधिकारमा केही तलमाथि रहे पनि सहकार्य र सहअस्तित्वमा ‘चेन अफ कमाण्ड’ मानेर अघि बढे महानिरीक्षक सरहकै अधिकार सदुपयोगको अवसरबाट सायदै अतिरिक्त महानिरीक्षक वञ्चित होलान् ।&nb...}
पुरा पढ्नुहोस्बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}
पुरा पढ्नुहोस्बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पन...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरेका छन् । काठमाडौंमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको शिलाशिलानै चलेको बताएका छन् । उनले ड...}
पुरा पढ्नुहोस्सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए । काम र दाम...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका–१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit