
जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ । सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ । व्यवसायी छनोट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ । त्यसको आफ्नै महत्व र अर्थ छ । तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानून र नियमक...}
पुरा पढ्नुहोस्यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्नसक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको विशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउन्टरहरुमा निगरानी गर्ने, आफैं यात...}
पुरा पढ्नुहोस्सरकारले स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप गरेको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न थप ६ महिना म्याद थपिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । स...}
पुरा पढ्नुहोस्संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौ...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा'बादल'ले सरकारले लिएकाे सहि सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको पार्टी र सिके राउतकाे पार्टी मुलधार मा आएको दाबी गरेका छन्। पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले मुलधार बाहिरका शक्तिहरुल...}
पुरा पढ्नुहोस्नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्...}
पुरा पढ्नुहोस्उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}
पुरा पढ्नुहोस्डडेलधुरामा कोरोनाविरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया अस्मितादेवी धामी मृत अवस्थामा फेला परेको घटना करिब ५ महिना बित्दा पनि प्रहरीले सुल्झाउन सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाए पनि हालसम्म उनको हत्याको कारण र दोषीलाई सार्वजनिक गर्न भने सकेको छैन । यो ब...}
पुरा पढ्नुहोस्कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit