Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनालाई इन्डो–प्यासिफिक विज्ञ टोलीको तालिम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डको विज्ञ टोलीले नेपाली सेनालाई विस्फोटक पदार्थहरू निष्क्रिय पार्ने सम्बन्धमा तालिम दिएको छ ।    अमेरिकी सेना प्यासिफिकको काउन्टर आईईडी फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका अधिकारीहरुलाई उक्त तालिम दिएको हो ।  &...}

पुरा पढ्नुहोस्

दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ ।    गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो ।    निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}

पुरा पढ्नुहोस्

विपीले कल्पना गरे जस्तो कांग्रेस कलकल बगिरहोस् : मिनेन्द्र रिजाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् ।   पार्टी सभापति शेरबहादुर देउवा स...}

पुरा पढ्नुहोस्

बाँकेमा बाघको आक्रमणबाट नरैनापुरका लखन गडरियाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...}

पुरा पढ्नुहोस्

षड्यन्त्र र काटमारपछि कीर्ति मन्दिर यसरी बन्यो नारायणहिटी दरबार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित नारायणहिटी दरबार नेपालका राजाहरुको निवास स्थान हो । मुलुकमा गणतन्त्र स्थापनासँगै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले छाडेपछि यो दरबार अहिले संग्रहालयमा परिणत भएको छ ।    यद्यपि, यो दरबारबाट थुप्रै राजाहरुले नेपालमा शासन चलाएका छन् । नेपालको प्रमुख इतिहासको केन्द्र नारा...}

पुरा पढ्नुहोस्

तनहुँको होटल सःसः इनमा आगलागी, ४० लाख बराबरको क्षति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।         सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}

पुरा पढ्नुहोस्

न्यून पारिश्रमिक पाउने कलाकारलाई सरकारले सहयोग गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् ।    बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको...}

पुरा पढ्नुहोस्

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।   नयाँदिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा...}

पुरा पढ्नुहोस्

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ ।            तत्कालीन प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

चार प्रदेशका डीआईजीले सम्हाले कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् ।    वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}

पुरा पढ्नुहोस्