Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

यी ५१ 'लोकल' सरकारले बजेट नै बनाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् ।   स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}

पुरा पढ्नुहोस्

साउदी राजकुमार आज नेपाल आउँदै, यस्ता छन् एजेण्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् ।    हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्।  उ...}

पुरा पढ्नुहोस्

स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}

पुरा पढ्नुहोस्

जसले भिडेरै चितुवा नियन्त्रणमा लिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल आज बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो, ‘दाई मलाई बचाउनु, चितुवाले आक्रमण ग¥यो ।’   मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

कहाँ गइन् विना सापकोटा ? यस्तो छ शंकास्पदको बयान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वी नवलपरासी गैंडाकोटकी विना सापकोटा एक सातादेखि बेपत्ता भए पनि फेला पर्न सकेकी छैनन् । २१ वर्षीया सापकोटा १४ असार अपराह्न साढे ४ बजेदेखि हराएकी हुन् ।    बुबा जागेश्वरका अनुसार उक्त दिन विना साथीलाई भेट्न भनेर चितवनतर्फ गएकी थिइन् । त्यसबेलादेखि उनी हराएकी हुन् ।   ...}

पुरा पढ्नुहोस्

१ सय ८० विघा सरकारी जग्गा भूमाफियाको कब्जामा, छानबिन गर्ने सिडियोको नै सरुवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो ।    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}

पुरा पढ्नुहोस्

चुनावमा भागबण्डाबारे सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ ।   आज प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको हो । तर, बैठकमा सहमति नभएपछि नेताहरु बाहिरिए...}

पुरा पढ्नुहोस्

भिजिट भिसाको समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ ।    युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देश...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगर प्रमुख बालेन्द्र साह र प्रधामन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।    बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए ।    महानगर प्रमुख साहले आफू महान...}

पुरा पढ्नुहोस्