
विदेशी लगानी भएका कम्पनी वा उद्योगले सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्चका लागि विदेशबाट रकम ल्याउँदा राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । मंगलबार राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । विनियमावलीको दोस्रो प...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}
पुरा पढ्नुहोस्रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ । उन्मुक्ति पार्टी...}
पुरा पढ्नुहोस्निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका अधिकारीको उक्...}
पुरा पढ्नुहोस्सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानध्यापक विरुद्ध बहुविवाहको उजुरी परेको छ । सिम्ता गाउँपालिका–७ बस्ने ४४ वर्षीय सरोजकुमार विक र सिम्ता गाउँपालिका–४ बस्ने २७ वर्षीया शान्ता सिंह शाहीविरुद्ध बहुविवाह उजुरी दायर भएको...}
पुरा पढ्नुहोस्राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका लुम्बिनीका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको योजनामा धक्का लागेको छ । नेकपा एमालेको नै एकल बहुमतमा सरकार बनाउने प्रयासमा लागेका पोखरेललाई उनकै पार्टीकी एक सांसदले धक्का दिएकी हुन् । एमाले सांसद विमला वली (विमला कुमारी खत्री)...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–१८ डल्लुबाट लागूऔषधसहित दुुई जना प्रहरी जवानलार्ई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit