
नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ । विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो । Crash site: Sanosware, Thasa...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बाजुराले हत्या गरी ३१ वर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाको संयुक्त पत्रकार भेटघाटमा प्रतिवादीलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् । विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन...}
पुरा पढ्नुहोस्जी सेभेन राष्ट्रका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेलाले विश्व अपराध नियन्त्रणका लागि इन्टरपोलको प्रयोग बढाउने बिषयमा सहमती जनाएका छन् । उनीहरुले आपरािधक घटना तथा आतंकबादको रोकथाममा लागि सूचनाको नियमित आदानप्रदान र एकअर्कासँग भएको विज्ञताको उपयोगमा जोड दिएका हुन् । बैठकमा अफग...}
पुरा पढ्नुहोस्राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...}
पुरा पढ्नुहोस्सुन तस्करीको बिस्तृत अनुसन्धानमा नाम चलेका प्रहरी अधिकारी समेत पछि हटन थालेका छन् । काठमाडौमा केहीदिन अघि भएको एउटा घटनाले त्यसको पुष्टि गरेको हो । सुन अनुसन्धान विवादमा आउने र यसअघि सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले त्राहीमाम भएका प्रहरी अधिकारी राम्रो गर्दागर्दै पनि फसिने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit