Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

पार्टी कार्यालय हुँदाहुँदै सभापतिको घरमा किन बैठक?: प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

लोसपा अध्यक्ष ठाकुर अस्पताल भर्ना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्पताल भर्ना भएका छन् ।  बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।  पार्टी कामको सिलसिलामा भैरहवा पुगेका ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उनलाई भैरहवाबाट हेलि...}

पुरा पढ्नुहोस्

कोरोना रोकथामका लागि सरकारसँग देउवाले राखे १५ बुँदे माग (पत्र सहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि गम्भीर भएर काम गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सभापति देउवा आज सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।   देउवासँग उपसभापति विमलेन्द्र निधि, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा नेता कृ...}

पुरा पढ्नुहोस्

मेरो भनाईलाई गलत व्याख्या गरियो : रेणुकुमारी यादव 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् ।     उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}

पुरा पढ्नुहोस्

ओलीलाई पदच्यूत र पार्टी विभाजन गर्न एमसीसी प्रयोग : एमाले (वक्तव्यसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले एमसीसी सम्बन्धी मुद्दा तत्कालीन सरकारबाट केपी शर्मा ओलीलाई पदच्यूत र नेकपा विभाजन गर्न प्रयोग गरिएको जनाएको छ ।    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको १२ बुँदे वक्तव्यमा एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरेको र यसलाई विवादास्पद पनि तिनै गठबन्...}

पुरा पढ्नुहोस्

भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, ३ अर्ब थपिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार बजेट सार्वजनिक गरेको भारतले नेपाललाई दिने वित्तीय अनुदान बढाएको छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएको मानिए पनि भारतले नेपाललाई दिने वित्तीय अनुदान भने बढाएको हो ।   भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नेपाललाई दिने वित्तीय अनुदानमा २०२०/२१ को तुलन...}

पुरा पढ्नुहोस्

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।    जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद् ब...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने भएको छ ।    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सभा गर्ने...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।      नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}

पुरा पढ्नुहोस्

पूर्वसहसचिवले हडपे रुद्रमती किनारको एक रोपनी आठ आना जग्गा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।        कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}

पुरा पढ्नुहोस्