Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}

पुरा पढ्नुहोस्

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

रक्तचन्दन तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}

पुरा पढ्नुहोस्

ल्यापटप र ६० हजार डलरको लोभमा यसरी ठगिइन् मीना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए ।   सामान र नगद पाउन करबापत अग...}

पुरा पढ्नुहोस्

बाँकेमा ट्रकले किच्दा डिउटीमा रहेकी महिला प्रहरी जवानको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ ।   शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।&...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३४ एसपीहरुको  सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो ।   काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}

पुरा पढ्नुहोस्

सेनाको बलाध्यक्षको जिम्मेबारी सहित रथीमा सरोजप्रताप राणाको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।     उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ ।    जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}

पुरा पढ्नुहोस्

सेनाद्वारा रसुवाबाट बिरामीको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ ।     स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्डको तार हाईड्रो र सिमेन्ट उद्योगमा जोडियो, अनुसन्धान टोली काठमाडौंमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको खुलेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार अर्को शव श्रेष्ठकै ‘पार्टनर&rsq...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्