Tuesday, 15 October 2024 | २०८१ असोज २९, मङ्गलबार

सम्बन्धित समाचार

१४ वर्षीया बालिकालाई बलात्कारकाे आरोपमा उदयपुरबाट १ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।     राई...}

पुरा पढ्नुहोस्

रकम लिन बोलाएर यसरी आफ्नै साथीले गरे राजनको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम बिकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान निश्कर्ष निकालेको हो ।   ...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोपमा एसएसपी ज्ञवालीमाथि अनुसन्धान गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।    त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...}

पुरा पढ्नुहोस्

विवाहमण्डपबाटै दुलहा–दुलहीलाई नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।   दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...}

पुरा पढ्नुहोस्

कोभिड वारियर कोपिलाको किन कायरतापूर्ण अवसान ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको ।   एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}

पुरा पढ्नुहोस्

ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर यौनधन्दा, ग्राहकको लेजरबुक फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले त्यस भवनबाट यौनधन्दा सञ्चालन भइरहेको सूचनापछि मंगलबार साँझ छापा मारेको थियो । प्रहरीका अनुसार केही व्यक्तिले भवन भाडामा लिई के...}

पुरा पढ्नुहोस्

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समुहको संलग्नताको आशंका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।    प्रदेश १ प्रहरीका अनुसार  स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}

पुरा पढ्नुहोस्

गोली फायर गर्दै पेट्रोल पम्पबाट लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् ।    सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}

पुरा पढ्नुहोस्

मनीषा कोइरालाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।    उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।      उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}

पुरा पढ्नुहोस्

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने १२ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ ।     नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा नेपालका मुख्य न...}

पुरा पढ्नुहोस्