Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

ललितपुरमा चालकहरुको र्‍यापिड टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउँने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो ।   परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जना...}

पुरा पढ्नुहोस्

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने झापाका दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् ।    ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}

पुरा पढ्नुहोस्

मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ ।     गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।     चोरी भएको...}

पुरा पढ्नुहोस्

 संगठित अपराधमा संलग्न ११ जनाको गिरोह पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुमा हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-१ शिवमन्दिर टोल बस्ने महिमा पाण्डे, सोही ठाउँ आनन्दबाग बस्ने ३९ वर्षीय प्रकाश भन्ने ओम प्रकाश यादव, आन...}

पुरा पढ्नुहोस्

सेनाका प्यूठले मुद्दा हालेपछि डीआईजी र एसपीलाई अदालतको कारण देखाउ आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।   न्यायाधीश जगतबहादुर थापाको एकल इजलासले मंगलबार विपक्षीको नाममा लिखित जव...}

पुरा पढ्नुहोस्

पूर्वसैनिकका सेनाको सूत्र: चार ‘स’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताएको छ ।    महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेड क्वाटरमा पूर्वसैनिक सम्मेलन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वसैनिकका लागि चार ‘स’ को सूत्रमा काम भइरहेको बताए ।&nbs...}

पुरा पढ्नुहोस्

डीएसपी शाहीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्ट...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा सिरहा मालपोत कार्यालय विस्फोटमा संलग्न एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् ।   उनलाई विशेष सूचनाका आधारमा सशस्त्...}

पुरा पढ्नुहोस्

भारतमा नाबालिग छोरीमाथि दुष्कर्म गर्ने नेपाली पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई आफ्नै छोरीलाई बेपत्ता र दुष्कर्म गरेको आरोपमा एक जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।     उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले बझाङ घर भएका ३८ बर्षीय दीपक कामीलाई आफ्नो नाबालिग छोरीलाई उक्त कार्य गरेको आरोपमा नियन्त्रणमा लिएको हो । पक्राउपछि अनु...}

पुरा पढ्नुहोस्

दैनिक हराउँछन् २० महिला, बालबालिकाको संख्या झनै भयावह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् ।    त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}

पुरा पढ्नुहोस्