
नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...}
पुरा पढ्नुहोस्सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको अनमिस कार्यक्रमअन्तर्गत दक्षिण सुडानमा कार्यरत ८ सय ५० जना नेपाली सैनिकले यूएन मेडल प्राप्त गरेका छन् । दक्षिण सुडानमा शान्ति कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेकोमा राष्ट्रसंघले नेपाली सैनिकहरुलाई सम्मानित गरेको हो । ‘यो सम्मान नेपाली सेनाको व्यावसायिकता,...}
पुरा पढ्नुहोस्अघिल्लो चुनावमा निर्वाचित धेरै जनप्रतिनिधिहरु भ्युटावरलगायत अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेका कारण आलोचनामा परे । त्यसपछि पनि देशभर यस्तो भ्युटावर निर्माण गर्न तँछाडपछाड नै चल्यो । स्थानीय तह मात्र नभई प्रदेश र संघ सरकारले पनि भ्यु टावर बनाउन बजेट विनियोजन गरेका थि...}
पुरा पढ्नुहोस्पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् । खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}
पुरा पढ्नुहोस्निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ । सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}
पुरा पढ्नुहोस्मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन अनुकूल मानिने द...}
पुरा पढ्नुहोस्एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन । आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ । पछिल्...}
पुरा पढ्नुहोस्देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो । अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीम...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी २ जेठमा बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै व्यावसायिक उडान हुने नागरिक उड्डयन प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit