
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपसहित खानी तथा भूगर्भ विभागका कर्मचारी र नौ वटा खानी सञ्चालकविरुद्ध विशेष अदालतमा गरेको मुद्दामा अदालतले दुई कर्मचारीलाई र एक वकिललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । विभागका तत्कालीन लेखा अधिकृत श्...}
पुरा पढ्नुहोस्चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै...}
पुरा पढ्नुहोस्नेकपा एमालेले निलम्बन गरेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न अन्तरिम आदेशकाे माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनीहरूले वारेस तिलकबहादुर थापा मार्फत निवेदन दर्ता गराएका हुन् । सर्वोच्चले रिटको प्रारम्भिक सुनुवाइका लागि आ...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ । ओल...}
पुरा पढ्नुहोस्संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम संचालनमा जोड दिन सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरवारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक...}
पुरा पढ्नुहोस्भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयो...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् । शुक्रवार महानिर्देशक गेहब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन। खोप केन्द्रबाट अहिले १५ महिना भन्दा...}
पुरा पढ्नुहोस्कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit