
राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धी कर विजक प्रयोग गरी ६५ करोड रुपैयाँ भन्दाबढि राजस्व छलि गर्ने मुख्य ब्यक्ति बिरुद्ध सोमबार मुद्दा दर्ता गरेको छ । विभागले सर्लाही धनकौल गाउँपालिका–६ बस्ने मुख्य कारोवारी प्रदिप साह समेत १० जनाबाट ६५ करोड २...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो । दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...}
पुरा पढ्नुहोस्विदेशी ब्राण्डका मदिरालगायत अन्य वस्तुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने बख्रेल, कागेश्वरी मन...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ ग्रहण गराएका हुन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहमा सपथ लिएलगत्तै सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत त...}
पुरा पढ्नुहोस्नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले पार्टी एकतालाई ध्यानमा राखी उनीहरुको कारबाही फुकुवा गरेको ज...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधासेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति डा. रामनाथ कोविन्दले उक्त उपाधि प्रदान गरेका हुन् । प्रधानसेनापति शर्मा मंगलबारदेखि चार दिने भ्रमणमा छन् । नेपाल र भारतब...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ । उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...}
पुरा पढ्नुहोस्भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ । नेपाल भारत सीमाना...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना गरेको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । नेकपाको दाहाल–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो । अधिवक्ता समिर हायूले दर्ता गरेको मुद्दाको मंगलबार पेश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit