Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

दोलखामा एकै परिवारका ३ जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...}

पुरा पढ्नुहोस्

सर्वोच्चका चार न्यायाधीश फर्किए इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका चार न्यायाधीश इजलास फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएका हुन् ।    उनीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्ने १८ न्यायाधीशको टोल...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सकियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच गण तहमा आयोजना हुँदै आएको सबैभन्दा उच्चस्तरको तथा कठिन संयुक्त सैन्य अभ्यास सूर्य किरणको १५ औं श्रृ‌खलाको शनिबार समापन गरिएको छ ।      भारतीय सेनाले आयोजना गरेको अभ्यास सूर्यकिरणको १५ औं श्रृंखलाको समापन समारोहमा नेपालका तर्फबाट मध्य कमाण्डका उपरथी...}

पुरा पढ्नुहोस्

पाकिस्तान सरकारद्वारा नेपालमा रहेका आफ्ना नागरिकको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ ।    आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो ।    कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}

पुरा पढ्नुहोस्

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

दीपक खरेल ४ बर्ष अगाडि

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो ।  मह...}

पुरा पढ्नुहोस्

राजनीतिक नेतृत्वलाई समयमै सुध्रिन पूर्व न्यायमूर्तीहरुको सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन् ।   नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलका नेतृत्व सत्ता र शक्तिको प्रतिस्पर्धाम...}

पुरा पढ्नुहोस्

प्रहरीका डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै मात्र सरकारले थपेको नेपाल प्रहरीको एक एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ ।   गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।   अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने...}

पुरा पढ्नुहोस्

मनाङेले लिए दोस्रो पटक खेलकुदमन्त्रीको शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।    प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}

पुरा पढ्नुहोस्

अब नाबालकसँग यौन सम्बन्ध राख्ने महिलाविरुद्ध मुद्दा चल्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो ।    यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}

पुरा पढ्नुहोस्

अमेरिका उडने तयारीमा रहेका उमेश–सुदीक्षाको शब ग्रयाण्डी भिलामा, घटना शंकास्पद 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए । ...}

पुरा पढ्नुहोस्