
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, पूर्ण कुँवर, ज्ञानेन्द्र बुढा, नरेन्द्र शाही, धनबहादुर विष्ट, गणेश विष्टविरुद्ध आज विशेष अदा...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाले उच्च अदालतका ६ र जिल्लाका १५ न्यायाधीशहरूकाे काज सरूवा सदर गरेका छन् । काज सरूवाका लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले निर्णय सदर गरेका हुन् । उच्च अदालतका छ जना र जिल्लाका १५ जना न्यायाधीशको काज सरुव...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ । बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो । उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो । अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}
पुरा पढ्नुहोस्पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}
पुरा पढ्नुहोस्रेशम चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । चौधरी डिल्लीबजार कारागारमा रहेकाले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सकेका थिएनन् । त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी द...}
पुरा पढ्नुहोस्आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ । विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो । Crash site: Sanosware, Thasa...}
पुरा पढ्नुहोस्चितवनमा सत्ता गठबन्धनमा रहेका दलहरुले मिलेर स्थानीय तहको चुनाव लड्ने भएका छन् । सोमबार कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । यद्यपि, बैठकले कुन पालिकाको नेतृत्व कसले पाउने भन्ने भाडब...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit