
नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}
पुरा पढ्नुहोस्निषेधाज्ञाकै बीचमा गृह मन्त्रालयले ६ जिल्लाका सिडिओहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो । धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो । रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले मुस्ताङको लोमान्थाङ–४ नेचुुङमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । वातानुकुलित २४ कोठा सहित भवन निर्माणको बुधबार गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्तरूपमा शिलन्यास गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit