
दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जा...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छिन् । उनले नेपालको राजधानी काठमाण्डौलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रामचन्द्र पौडेलसहित १० जना मनोनीत भएका छन् । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापित शेरबहादुर देउवाले पौडेलसँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने जनाएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना जारी गर्दै उनले अब श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४५० बाट १५ हजार हुने बताएक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीलाई कसैको बैशाखी लिएर अघि बढ्नुपर्ने आवश्यकता नभएको बताएका छन् । पार्टीले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ अन्य दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकोप्रति इंकित गर्दै उनले यस्तो बताएका हुन् । बुधवार ने...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले व...}
पुरा पढ्नुहोस्नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाण्डौमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक&di...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । बैठकमा न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका अन्य उम्मेदवारमा सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला छन् । निधि यसअघि पार्टीमा उपसभापति थिए । त्यतिबेला देउवालाई सभापतिमा बनाउन निधिले महत्वपू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit