Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई ‘युनिट’ मा महानिरीक्षक सिंह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई इकाईको निरीक्षण भ्रमण गरेका छन् ।    महानिरीक्षक सिंहले प्रहरीको केनाइन कार्यालय (तालिमप्राप्त कुकुर)  र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्...}

पुरा पढ्नुहोस्

नख्खु कारागार घटनाः निर्देशक तिवारीको नेतृत्वमा छानबिन टोली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}

पुरा पढ्नुहोस्

अवैधरुपमा भित्र्याइएको बीस लाखको कपडा बरामद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो।   भार...}

पुरा पढ्नुहोस्

हत्या गरिएको अवस्थामा महिलाको शव बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिए...}

पुरा पढ्नुहोस्

एउटा नक्कली अपहरण जसले धन्नै आफ्नै ज्यान लिएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक अल्लारे युवाको असुरक्षित यौन सम्पर्कको यो कथा अझै पनि उत्तिकै समसामयिक छ । तत्कालिन अवस्थामा यसको अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई सोच्न बाध्य बनाएको यो घटनाको निर्माण तथा प्रस्तोता एभिन्युज टेलिभिजनका लागि पर्दाफासका सम्पादक दीपक खरेलले गरेका हुन्।}

पुरा पढ्नुहोस्

डीआईजी पन्त, सिंह र धानुक एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वषन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा  बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हो ।    बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अहिले प्...}

पुरा पढ्नुहोस्

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ ।          राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

पोखरीमा ५ बालबालिकाको ज्यान गएको प्रकरणमा बोले उपप्रम राजेन्द्र महतो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।   घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनिया...}

पुरा पढ्नुहोस्

हेटौंडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}

पुरा पढ्नुहोस्