Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

ज्वाला सिंह समूहको नाममा चन्दा माग्ने ४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}

पुरा पढ्नुहोस्

दरबन्दी थप र बढुवाको प्रक्रिया तत्काल सुचारु गर्ने गृहमन्त्रीको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री खगराज अधिकारीले आफूले प्रहरीको मनोबल उच्च बनाउन हरसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।    शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले आफूूले दरबन्दी थपको विषय रोकिएको, प्रहरीको मनोबल उच्च राख्ने सरुवा र बढुवा अवरुद्ध भएको जानकारी पाएको बताउँदै प्रहरील...}

पुरा पढ्नुहोस्

फौजी संस्कारको बर्खिलाप जानेलाई छाडिँदैनः सशस्त्र महानिरीक्षक अर्याल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् ।    अर्यालले सब...}

पुरा पढ्नुहोस्

महोत्तरीबाट हराएका बालिकाहरु भारतमा भेटिए, नेपाल ल्याइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो ।    महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

प्रहरी फन्दामा गोइतका दुई ‘चलायमान’ पटके कमाण्डर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ प्रहरीले लहान मालपोत कार्यालयमा बिस्फोट गराउने जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) का चलायमान तर प्रहरी रेकर्डमा रहेका दुई कमाण्डरलाई पक्राउ गरेको छ ।    प्रदेश प्रहरी र सिरहा प्रहरीले होलीको मौकामा गोइतका कमाण्डरहरु रामरिझन यादव र अभिमन्यू गिर...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ ।   प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सेनाले बताएको छ ।   सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}

पुरा पढ्नुहोस्

वडा प्रहरी कार्यालय वालिङमा डीएसपीको दरबन्दी थपियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले बढ्दो जनघनत्व, शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न  वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ ।   प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी...}

पुरा पढ्नुहोस्