
दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सर्वेक्षणअनुसार सुशासन सूचकांकमा नेपाल गत वर्षभन्दा ४ स्थान तल खस्किएको छ । गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यस वर्ष ३३ अंकसहित ११७ औं स्थानमा पुगेको हो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देख...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो । पहिलो...}
पुरा पढ्नुहोस्भारतको पुणेस्थित कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिसिल्डको निर्माणकर्ता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) को भवनमा केही समयअघिदेखि भीषण आगलागी भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सिरमको प्रयोगशाला रहेको पाँचौ तलामा आगलागी भइरहेको हो । यो तलामा बीसीजी खोप सम्बन्धि क...}
पुरा पढ्नुहोस्महाकाली नदी वारिको नेपालतर्फको बाटो नै भत्कने गरी गतिविधि नगर्न नेपालले भारतलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धारचुला जिल्लालाई पत्र लेख्दै नेपालको भूभागमा असर पुग्ने गतिविधि बन्द गर्न आग्रह गरेको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मह...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध बिहीबारसम्म ठगी आरोपमा १ हजार १२६ उजुरी परेका छन् । सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत निक्षेपकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले उनलाई...}
पुरा पढ्नुहोस्बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् । बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताएका छन् । देशमा बल्लबल्ल अलिअलि उकालो लाग...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ । वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit