
सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा न...}
पुरा पढ्नुहोस्कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो । अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संघिय गणतन्त्रको मान्यतालाई आत्मसातगर्दै यसपटक एउटा ऐतिहासिक निर्णय गरेका छन् । उनले पार्टीका दुई महत्वपूर्ण भातृ संगठन नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्षमा योग्य दुई युवालाई जिम्मेबारी दिएका छन् । संयोगवस दु...}
पुरा पढ्नुहोस्काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँवर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभेच्छा व्यक्त गरेको उल्लेख गरेका...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका प्रमुख ड...}
पुरा पढ्नुहोस्पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरु छन् । हाल गृह मन्त्रालयमा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले सर्वोच्च नागरिकको सम्मान दिने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ । ‘महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मान गर...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit