
भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् । माओवादी प्रभावित मानिएको छत्...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन् । य...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो । उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}
पुरा पढ्नुहोस्जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टको फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आमाको मृत्यु भएको थाहा भएपछि आफू घर छोड्नुपर्ला भन्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएक...}
पुरा पढ्नुहोस्टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो । ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit