Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

मोरङको सिटिजन्स बैंक लुटपाट गर्ने ४ जना जेल चलान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ ।    मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}

पुरा पढ्नुहोस्

कसलाई समर्थन गर्ने भन्नेमा जसपा अझै अलमलमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।         ललितपुरको बालकुमा...}

पुरा पढ्नुहोस्

ऋषि कट्टेललाई नेकपा नाम दिने सर्वोच्चको फैसला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ । आइतबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त फैसला सुनाएको हो ।    कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै रि...}

पुरा पढ्नुहोस्

१६ गतेभित्र थप ३२ लाख कोरोना खोप नेपाल भित्रिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले यही साउन १६ गतेसम्म थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल भित्रिने जनाएको छ ।    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरमणि अधिकारीले यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने  जनाएका छन् । बाँकी खरिदको खोप १६ गतेसम्म आइपुग्ने मन्त्रालयले जनाएको हो । &n...}

पुरा पढ्नुहोस्

लागूऔषध नियन्त्रण ब्युरो प्रमुखमा एसएसपी हृदय थापाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो ।   त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा पोखरेलको सरकार ढाल्न र जोगाउन २४ घण्टामा जे जे भयो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो ।    मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा...}

पुरा पढ्नुहोस्

'फास्ट ट्रयाक' का लागि रकम जुटाउन संसदीय समितिमा  छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।      काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}

पुरा पढ्नुहोस्

वीरगञ्ज नाकामा 'हाइ अलर्ट' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।     भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...}

पुरा पढ्नुहोस्

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो ।   शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}

पुरा पढ्नुहोस्

ललितपुरमा पुनः निर्वाचित चिरिबाबुको प्रतिबद्धता : यसअघि सुरु गरेका योजना पूरा गर्छौं

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएकी छन् ।   प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २...}

पुरा पढ्नुहोस्