
केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले नयाँ सरकार गठनको चटारो छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् । उनले आइतबार दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । आज मंगलब...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ घर भएका २४ वर्षीय छेवाङ शेर्पा छन् । उनलाई बिहीबार दिउँसो प्रह...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मिति...}
पुरा पढ्नुहोस्१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। }
पुरा पढ्नुहोस्आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका बौका भन्ने सुरेन्द्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...}
पुरा पढ्नुहोस्शान्ति स्थापनार्थका लागि दक्षिण सुडानमा खटिएका नेपाली सेनामा कार्यरत बाबु र छोराले एकै पटक युएनको पदकसहित सम्मानित भएका छन् । नेपाली सेनाका सहायक रथी दीपक बानियाँ (बाबु) र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँलाई युएनले शुक्रबार पदकसहित सम्मान गरेको हो । दीपकले आफ्नो फ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit