
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले चिनियाँ स्याउ भारततर्फ तस्करी गरेको घटनामा मुछिएका सुनसरीका तीन प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबावु कार्कीले एक सईसहित तीन जना प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गरिएको पर्दाफासलाई जानकारी दिए । ...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास तालिम ‘एक्स–ब्यालेन्स नेल’ सम्पन्न भएको छ । आज छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सीताराम खड्काले तालिमको समापन गरेका हुन् । यो तालिम २० चैतदेखि...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ । गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...}
पुरा पढ्नुहोस्सोलुखुम्बु प्रहरीले दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन तहका व्यक्तिलाई पक्राउ गरेको छ । रेडपान्डाको चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालले महाकुलुङ गाउँ...}
पुरा पढ्नुहोस्पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बालाजुबाट युरेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मन...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो । चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...}
पुरा पढ्नुहोस्दाङको घोराहीमा विवाहमा झगडा हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा घोराही–१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसमेत ७ जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला...}
पुरा पढ्नुहोस्दाङमा शनिबार राति रोकिराखिएको भारतीय कारमा भेटिएका मृत तीन बालकको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit