
वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप्ने बिषय पेचिलाे भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको पदावधि थपेकाे स्राेतहरूकाे दाबीकाे सरकारी पुष्टि हुन सकिरहेकाे छैन् । डीआईजी श्रेष्ठ हाल ७ नम्बर बाहिनीका बाहिन...}
पुरा पढ्नुहोस्कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई एमालेले निष्कासन गरेको छ । नेकपा एमाले संसदीय दलले उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता गरेको हो । फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबह...}
पुरा पढ्नुहोस्अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो । छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् । बिहीबार आफ्नै न...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्लाङ्टाङ राष्ट्रिय निकुञ्ज रसुवाले आफ्ना कार्यक्षेत्रका वनजङ्गलबाट बरामद गरेको हतियार बुधबार एक कार्यक्रमबीच रसुवा प्रहरीलाई बुझाएको छ । जिल्ला समन्वय प्रमुख, रसुवाका प्रमुख जिल्ला अधिकारी, विष्णुदल गणका गणपति, नेपाली कांग्रेसका सभापति, नागरिक समाजका अध्यक्ष, गोसाइँकुण्ड, नौकुण्ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit