
गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए । समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । तर, त्यही प्रदेश २ को रौतह...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्भारतको लखनउस्थित श्रमिकका रुपमा काम गर्दै आएका २ नेपाली किशोरहरुको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा रौतहट गठीमाई नगरपालिका ७ बस्ने १७ वर्षीय इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने १६ वर्षीय विकास थापा रहेका छन् । थ्री एन्जल्स बाँके, देहात संस्थ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ...}
पुरा पढ्नुहोस्रुपन्देही जिल्ला प्रहरी कार्यलयले कात्तिक महिनामा १७ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले कात्तिक महिनामा लागु औषध अप्रेसन विरुद्ध अभियान संचालन गरेको थियो । सो अवधिमा लागु औषधको कारोबारीमा संलग्न भएका १५ जना पुरुष र २ जना महिला गरी १७ जनालाई रुपन्देहीको विभिन्न स्थानबाट प...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर जनाएको छ । प्रहरी मुख्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको शान्ति सुरक्षा महाशाखाबाट महानगर...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या आरोपितले बैतडी जिल्ला अदालतमा आफ्नो कसुर स्वीकार गरेका छन् । मंगलबार जिल्ला अदालतमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमा आरोपित किशोरले बलात्कार र हत्याको आरोप स्वीकार गरेका हुन् । थुनछेक...}
पुरा पढ्नुहोस्महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit