
सोमबार राजधानी काठमाडौंको मुख्य स्थान नयाँ बानेश्वरस्थित संसद भवनअघि व्यस्त सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु फेला पर्यो । अघिल्लो दिन संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग अनुमोदन भएको विरोधमा त्यस दिन विप्लव माओवादी लगायत ६ कम्युनिष्ट घटकले बन्द आ...}
पुरा पढ्नुहोस्बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् । उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको कपिलवस्तु बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित शमसेर दल गणमा बुधबार साँझ एक महिला सिपाहीले डिउटीमा आफैले आफैलाई गोली प्रहार गरेकी छन् । उनको उपचारकाक्रमम मृत्यु भएको छ । गणको सेन्ट्रीमा डिउटीमा खटिएकी सिपाही कोपिला राजवंशीले आफुले बोकेको एम १६ राइफलबाट पेटमा दुई राउण्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् । उक्त अपा...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए । तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...}
पुरा पढ्नुहोस्मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धन दलको तर्फबाट सिर्जना सिंहलाई सिफारिस गर्ने सहमति भएको छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी रहेको निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उ...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit