Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

५७ डीएसपीको सरुवा, उपत्यकाका यी वृत्त प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५ठ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । काठमाडौं उपत्यकाका अधिकांश वृत्त प्रमुखहरु फेरिएका छन् । यस्तै अवधि पुगेका केही जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ ।    प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा डीसपी मिमबहाद...}

पुरा पढ्नुहोस्

सिराहाका तत्कालिन एसपी पाण्डे निलम्बनमा, छानबिन समिति बन्दैछः प्रहरी प्रवक्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रहरी नियमावली अनुसार कारबाहीको अधिकार प्रयोगगर्दै प्रहरी महानिरीक्षकको सचिवालयले उनलाई निलम्बन गरेको हो ।    यसअघिका घटनामा प्रहरीले प्रहरी निरीक्षकदेखि मा...}

पुरा पढ्नुहोस्

पांग्रा नखुलेपछि बुद्ध एयरको विमान फोर्स ल्याण्डिङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान ल्याण्डिङको क्रममा पांग्रा नखुलेपछि फोर्स ल्याण्डिङ गरिएको छ ।    विराटनगरस्थित विमानस्थलमा ल्याण्डिङ गर्ने क्रममा पांग्रा नखुलेपछि काठमाडौं नै फर्किएको विमान केही समय आकाशमै होल्ड गरी फोर्स ल्याण्डिङ गरिएको त्रिभुवन अन्तर्राष...}

पुरा पढ्नुहोस्

पूर्व सभामुख महराको सुरक्षामा खटिएका असईको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ ।   प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्ष...}

पुरा पढ्नुहोस्

एनआईसी एसिया बैंकको एटिएमबाट रकम चोर्न खोज्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–२, ठूलोभ¥याङस्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय कमल बह...}

पुरा पढ्नुहोस्

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।   पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपर...}

पुरा पढ्नुहोस्

२१ वर्षअघि कारागारबाट सुरुङ खनेर फरार अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ ।    सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो ।    जिल्ला प्रहरी कार्यालयले फरार...}

पुरा पढ्नुहोस्

जुवाकाण्डका नाइके बनेका सर्लाहीको सीडीओ फेरिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जुवाकाण्डमा मुछिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले त्यहाँका प्रजिअ रामकुमार महतोलाई मन्त्रालयमा तानेर उनको स्थानमा बाबुराम खतिवडालाई जिम्मेवारी दिएको हो ।   महतोसहित सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी श्रे...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्