Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

संजिवनी ब्राण्डको स्यानीटाइजर खरिद गर्दा होसियार, कारखानामा ललितपुर प्रहरीको छापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बजारमा उपलब्ध संजिवनी ब्राण्डको ह्याण्ड स्यानीटाइजरको प्रयोगगर्दा खरिदकर्ताहरु सचेत हुन् जरुरी भएको छ ।    महानगरीय प्रहरी परिसर ललितपुरले २ सय ४० लिटर नक्कली ह्णण्ड स्यानीटाइजरसहित शुक्रबार दुईजनालाई पक्राउ गरेको छ ।    परिसरको टोलीले ओम निरमाया हेल्थ केयर प्राली ग्व...}

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...}

पुरा पढ्नुहोस्

म्याग्दीमा रहस्यमयी ढंगबाट शिक्षक बेपत्ता, खोजी र कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।   बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता छन् । विद्यालय नजिकै म्याग्दी नदी...}

पुरा पढ्नुहोस्

सेनाले यसरी मनाउँदै छ पृथ्वी जयन्ती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिक...}

पुरा पढ्नुहोस्

डकैतीमा संलग्न २ भारतीय बाँकेबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ  ।      पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}

पुरा पढ्नुहोस्

रक्षा मन्त्रालय र सेनालाई प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।     रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

काठमाडौंको मित्रपार्कमा युवकको शव फेला, दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ । आइतबार राति युवक बेहोस अवस्थामा प्रहरीले फेला पारेका थियो ।    उनलाई उपचारका लागि चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचार गराउन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको पहिचान हालसम्म नखुलेको महानगरीय प्रहरी परिसर...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले किन डाके चारै सुरक्षा निकायका प्रमुखलाई ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो ।    परिषद्...}

पुरा पढ्नुहोस्